काठमाण्डु- थरूहट, थरूवान आन्दोलनपछि जन्मिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र पृथकतावादी संघर्ष त्यागेर मूलधारको राजनीतिमा आएको जनमत पार्टी एकीकरणको अन्तिम चरणमा छन् । दुवै पार्टीले एकता गर्ने निर्णय केन्द्रीय समितिबाटै गरिसकेको छ ।एकता प्रक्रियाका बाँकी कामलाई टुंग्याएर दुवै पार्टी १७ वैशाखमा एकीकरण घोषणा गर्ने तयारीमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई…