समाचार
संसदकाे कार्यकाल मंसिर २१ गतेसम्म रहन्छ : आयोग

काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै संसद्को कार्यकाल मंसिर २१ गतेसम्म रहने

बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ

बझाङ – जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् । अस्थायी प्रहरी चौकी

उम्मेदवारको बन्दसूची निर्वाचन आयाेगमा बुझाएपछि संसद् निष्क्रिय हुने

काठमाण्डु- मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा आगामी निर्वाचनका लागि उम्मेदवारका बन्दसूची निर्वाचन आयाेगमा बुझाएपछि मात्र निष्क्रिय हुने भएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाच आगामी ४ मंसिरमा गर्ने निर्णय

अर्थसचिव मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाण्डु- अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मरासिनिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको हो । राजीनामाको २५ दिनमा अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालय फर्किएसँगै सचिव

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा ढकाल नियुक्त

काठमाण्डु –सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा डा. महेश्वर ढकाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले ढकाललाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । वन तथा वातावरणमन्त्री