सरकारमा जान उपेन्द्र यादव तयार

काठमाण्डु - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारमै जाने तयारी गरेको छ । गत असार ८ र ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । बैठक गरेको निर्णयलाई…