काठमाण्डु महानगरको १७औं अधिवेशनबाट २ वटा विधेयक स्वीकृत

काठमाण्डु – काठमाण्डु महानगरपालिका नगर सभाको १७औं अधिवेशनको दोस्रो बैठकले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम २ वटा विधेयक स्वीकृत गरेको छ । बुधबार भएको बैठकले काठमाण्डु महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाण्डु महानगरपालिका सम्पदा मैत्री भवन संरक्षण एवं निर्माण मापदण्ड सहुलियत विधेयक २०८२ स्वीकृत गरेको नगर प्रमुख बालेन शाहले जानकारी…