नेपाली कांग्रेस ‘रिभाइभ’ हुन्छ : सभापति थापा

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुन: सशक्त रूपमा ‘रिभाइभ’ हुने विश्वास व्यक्त गरेका छन् । बुधबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनको नतिजा जस्तोसुकै भए पनि पार्टी नयाँ ऊर्जा र रणनीतिका साथ फर्किने बताए । उनले चुनावमा कमजोर नतिजा आउनुमा कुनै एक मात्र कारण नभएको स्पष्ट…