काठमाण्डु— प्रभु बैंक लिमिटेड र होपफुल हराईजन नेपालबीच दुई पक्षी समझदारी भएको छ । मानसिक स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । यस सहकार्यपछि प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले झम्सिखेल, पुल्चोकस्थित होपफुल हराईजनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरूमा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले प्रभु बैंकको…