काठमाण्डु – नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघको निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाले नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्डविरुद्ध नेपाल सरकारको ध्यानाकर्षण गराउन खोजेको बताएका छन् । सोमबार काठमाण्डुमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मलेसियाले नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्ड कामदारहरुको हकमा नभएको भन्दै यसलाई सरकारले गम्भीर भएर हेर्नुपर्ने बताए । उनले भने, ‘पछिल्लोपटक मलेसियाले नेपाल…