सरकारी कार्यालयको समय कतिदेखि कति बजेसम्म ? राजपत्रमा सूचना प्रकाशित (सूचनासहित)

काठमाण्डु – गृह मन्त्रालयले सरकारी कार्यालय खुल्ने नयाँ समय राजपत्रमा प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनाअनुसार शनिबार र आईतबार बिदा दिने उल्लेख छ । अन्य दिन बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय हुने तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गर्ने निर्णय भएको जनाइएको…