प्रतिनिधिसभाको सभामुखमा अर्याल निर्वाचित भएकाे घोषणा, शपथ ग्रहण आजै

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल निर्विरोध प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई निर्विरोध सभामुख भएको घोषणा गरे । पार्टीका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । रविको प्रस्तावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय…