काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ आईतबार स्वदेश फर्किएका छन् । आईतबार साँझ विश्व सूचना समाज सम्मेलनमा सहभागी भई सञ्चारमन्त्री गुरुङ स्वदेश फर्किएका हुन् । स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न सम्मेलनका क्रममा सञ्चारमन्त्री गुरुङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल ३ वटा छलफल सत्र र ४ वटा मुख्य सत्रमा सहभागी भएको थियो । जुलाइ ८–११ सम्म सम्पन्न सम्मेलनमा…