काठमाण्डु-नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच उच्चस्तरीय भेटवार्ता बुधबार हुँदैछ । युएईका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान दुईदिने भ्रमणका क्रममा काठमाण्डु आइ पुगेका छन् । उपप्रधानमन्त्री नाहयानले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेट्ने कार्यक्रम छ । भेटमा पारस्परिक सम्वन्ध,…