काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले वैशाख ११ गते बिहीबार बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो । बैठक रास्वपा संसदीय दलको कार्यलय, सिंहदरबारमा दिउँसो २ बजे बस्ने छ । बैठकमा संसदको आगामी अधिवेशनका सम्बन्धमा घलफ हुनेछ । यस्तै पार्टीको वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले संसदीय…