भारत र पाकिस्तानबीच द्वन्द्व बढ्यो

काठमाण्डु- भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच द्वन्द्व बढेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिन आफूहरू तयार रहेको बताएपछि दुई देशबीच द्वन्द्व बढेको हो । कश्मीर आक्रमणपछि भारतले पाकिस्तानसँग भएको सिन्धु जल सन्धि निलम्बन गरेको छ भने अटारी सीमा पनि बन्द गरेको छ । भारतको…