काठमाण्डु– नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच वैशाख १७ गते एकताको घोषणा हुने भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी दिएको हो । तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने गरी दुई पार्टीबीच एकता घोषणा गर्ने तय भएको अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।…