काठमाण्डु- नेपाल प्रहरीले सम्पर्कविहीन १६ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी सम्पर्कमा नरहेका एकजना प्रहरी सहायक हबलदारसहित १६ जनालाई सम्पर्कमा आउन आग्रह गरेको हो। उनीहरू लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिइएको हो। गैर हाजिर हुनेमा एक सहायक…