उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

काठमाण्डु– उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला आयुक्तको कार्यालय काठमाडौँअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले यादवको २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्म आम्दानीको तुलनामा ३ करोड २९…