सुनको भाउले रच्यो इतिहास,तोलाको २ लाख पुग्ने छाँटकाट

काठमाण्डु– नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ । हिजो स्थिर रहेर १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै सुनको भाउले नयाँ कीर्तिमान कायम…