सेनाको गोरखा–जितगढी पदयात्रा समापन

काठमाण्डु – गत चैत्र २८ गते गोरखा दरबारबाट सुरु भएको गोरखा–जितगढी पदयात्रा आईतबार रुपन्देही जिल्लाको बुटवलस्थित जितगढीमा पुगेर समापन भएको छ । पदयात्रामा सहभागी टोलीलाई पदयात्रा समापन समारोहस्थल जितगढीमा भव्य स्वागत गरिएको छ । गोरखा दरबारबाट सुरु भएको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख…