निर्वाचनको वातावरण बनाउन सरकार, दलहरू र जेनजीबीच त्रिपक्षीय छलफल हुँदै

काठमाण्डु - आगामी निर्वाचनको वातावरण निर्माणका लागि सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय छलफल हुन लागेको हो । सरकारले छलफललाई फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै पक्षको सहकार्य सुनिश्चित गर्ने अवसरका रूपमा लिएको…