काठमाण्डु– राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने गरी नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ । कूल ७ वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा ७ प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अंकित मूल्य १ हजार दरको…