सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना हुँदा तीन महिलाको मृत्यु

काठमाण्डु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घटनास्थलमा तीन जना महिलाको शव फेला परेको छ। माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुना भन्ने ठाउँबाट गाडी सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा महाकुलुङ गाउँपालिका ३ छेस्काम घर…