त्रिदेशीय महिला फुटबलमा नेपालले आज भारतसँग खेल्दै, दुवै टिम सान्त्वना जितको खोजीमा

काठमाण्डु - त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।भारतको सिलोङमा भइरहेको तीन राष्ट्र सम्मिलित मैत्रीपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र भारतले सोमबार खेल्न लागेको हो । नेपाल, इरान र घरेलु टोली भारतले सहभागिता जनाएको प्रतियोगिताको उपाधि भने इरानले जितिसकेको छ । भारत र नेपाललाई सहजै पराजित गर्दै इरानले त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय…