समाचार
भारतमा आज राष्ट्रपति पदको निर्वाचन

नयाँ दिल्ली – भारतको १५औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदै छ

मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा

लमजुङ – मनाङमा ३३/११ केभीको सबस्टेसन सञ्चालनमा आएको छ । ३३/११ केभीको स्यार्कु सबस्टेसन सञ्चालन भएसँगै चामे बजारमा नियमित विद्युत् आपूर्ति हुने केन्द्रका प्रमुख मिलन सुवेदीले बताए । लमजुङको मर्स्याङ्दी

२२५ स्थानीय तहले अझै पेश गरेनन् बजेट

काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ । नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै

तत्कालिन गृहमन्त्री बादल र सचिवले एक वर्षमा सके एक करोड ३८ लाख बढी रकम

काठमाण्डु – तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्यौपानेले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले

माओवादी अध्यक्ष प्रचण्डलाई किन दिएनन मोदीले भेट ?

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किादैछन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार दिल्ली पुगेका