काठमाण्डु- नेपाली सेनाको उपरथीमा पदोन्नति भएका सहायक रथी किरण केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार जंगीअड्डामा आयोजित एक कार्यक्रमबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उपरथी दर्जामा पदोन्नति भएसँगै उनी निरीक्षणाधिकृतमा नियुक्त भएका छन् । सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथीमा पदोन्नति भएका मोहनचन्द्र गुरुङ र सरोजकुमार अधिकारीलाई सहायक…