पूर्वराजालाई संसदीय समितिमा बोलाएर तिनकुने घटनाबारे जवाफ माग्नुपर्छ

काठमाण्डु- नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनको घटनामा दुर्गा प्रसाई पक्राउ परिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै उनले फागुन ७ ज्ञानेन्द्रले आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर ठूलो घटना घटेको भन्दै मृतकलाई श्रदान्जली समेत नदिने उनको क्रियाकलापले कहिँ न…