काठमाण्डु - आइतबार देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ठूलो पानी पर्ने सम्भावना छैन । महाशाखाका अनुसार अहिले पूर्वी नेपालका केही ठाउँमा पानी परिरहेको छ । विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ । आइतबार कोशी प्रदेश, मधेस प्रदेश तथा…