शेखरको नजरमा अमेरिका,चीन व्यापार युद्ध: भन्छन्-विश्व डरलाग्दो अवस्थामा अघि बढ्यो

काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिका र चीनबीच जारी व्यापार युद्धले विश्व डरलाग्दो अवस्थामा अघि बढेको विश्लेषण गरेका छन् । अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर नै देखिएको भन्सार युद्ध निकै खतरनाक मोडमा पुगेको बताउँदै कोइरालाले यसबाट नेपाल पनि अछुतो रहन नसक्ने बताए । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभा कार्यक्रमा…