दुर्गा प्रसाईँलाई भारतबाट काठमाण्डु ल्याइँदै

काठमाण्डु -भारतको असाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले काठमाण्डु ल्याउँदैछ । काठमाण्डुको तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका प्रसाईँलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरेर नेपाल ल्याइँदै छ । प्रसाईंलाई काठमाण्डु ल्याउनका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल–भारत सीमा क्षेत्रमा पुगिसकेको छ । झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका छन् । काँकडभिट्टामा…