काठमाण्डु - काठमाण्डुमा ‘स्मार्ट डिजिटल ठेगाना’ प्रणाली सुरु भएको छ । काठमाण्डु महानगरपालिकाले वडा नम्बर–२६ लैनचौरबाट एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित स्मार्ट डिजिटल ठेगाना प्रणाली सुरु गरेको हो । यस प्रणालीअनुसार अब घरको ठेगाना पाउन फोटो वा क्यूआर कोड स्क्यान गरे पत्ता लगाउन सकिन्छ । लैनचौरस्थित वडा कार्यालयमा ‘०९–लक्ष द्रव्य ६१११’ नम्बरको प्लेट…