सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान सिरहाका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालयका तत्कालीन डिभिजनल इन्जिनीयर तथा प्रमुख रविन्द्रलाल दास, इन्जिनीयर शैलेन्द्र कुमार चौधरी, सबइन्जिनीयर चन्द्रकान्त चौधरी र जय धनन्जय रब्बानी जेभीका तर्फबाट रब्बानी कन्सट्रक्सनका सञ्चालक जफिर कवारीलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।…