काठमाण्डु- नेकपा एमालेले २२ बुँदे प्रस्ताव पारित गरेको छ । बुधबार देखि चलेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । शुक्रबार पोखरामा ११ औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भयाे । बैठकमा शुक्रबार अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा लिएर अगाडि जानुपर्ने प्रस्ताव राखेका थिए । जसमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र…