कात्तिक महिनामा कुन बैंकले कति ब्याज दिन्छ ?

काठमाण्डु- बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । २० वाणिज्य बैंकहरूमध्ये ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी बैंकहरूले यथावत् राखेका छन् । साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.७८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । त्यस्तै, मुद्दती खाता अन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशत…