हर्मितको अर्धशतकमा काठमाण्डुलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमाण्डु गोर्खाजलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १४७ रन बनाएको हो । सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३९ रन…