काठमाण्डु - नेपाली बजारमा बुधबार सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा २ हजार ८०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४२ हजार ३०० कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५०० कायम भएको थियो। सुनको भाउ बढेसँगै चाँदीको मूल्य…