सगरमाथा आरोहण गर्न लागेकी असई छोपेललाई आईजीपीले गरे बिदाई

काठमाण्डु–सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित जान लागेकी असई कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित ब्यानर हस्तान्तरण गरिएको छ । हेडक्वार्टरमा आयोजित एक कार्यक्रमबीच आईजीपी दिपक थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारा अंकित ब्यानर हस्तान्तरण गरेर बिदाई गरे । थापाले यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरे । उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत…