राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न नपाउने, सिफलचौर वा बल्खु कहाँ गर्ने ?

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाण्डुको भृकुटीमण्डपमा आमसभा गर्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले राप्रपा बागमती प्रदेश समितिलाई पत्राचार गर्दै अन्य आन्दोलन र प्रदर्शनका कारण भृकुटीमण्डपमा आमसभा नगर्न भनेको छ । राप्रपाले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आमसभाको तयारी गरिरहेका बेला प्रशासनले भृकुटीमण्डपमा आमसभा आयोजना गर्न उपयुक्त नभएको ठहर गरेको…