काठमाण्डु- अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन भएको छ । ट्रम्पले चालेको आर्थिक, सामाजिक, आप्रवासन र विदेश नीतिको विरोधमा ५० वटै राज्यका १२ सय स्थानमा प्रदर्शन भएको छ । ट्रम्प नीतिको विरोधमा ठाउँठाउँमा र्याली निकालिएको हो । दोस्रोपटक राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी जनताले प्रदर्शन गरेको यो पहिलोपटक हो । ’ह्यान्ड्स अफ’ नाम दिइएको प्रदर्शनमा…