एनएसएल : पोखरा र काठमाडौं तथा धनगढी र ललितपुर भिड्दै

काठमाण्डु- नेपाल सुपर लिग (एनएसएल) २०२५ मा शनिबार सुपर स्याटरडे दुई खेल हुँदैछ । तेस्रो सिजनमा पहिलो पटक एकै दिन दुई खेल हुन लागेको हो । जसमा पोखरा थण्डर्सले काठमाडौं रेजर्सको सामान गर्नेछ भने ललितपुर र धनगढीबीच प्रतिस्पर्धा हुनेछ । सुपर स्याटरडेमादुवै खेल प्रतिस्पर्धात्मक हुनेछ छ । किनभने दुई पूर्व विजेता र दुई पटकको उपविजेता…