रवि पक्राउपछि रास्वपाले के भन्यो?

काठमाण्डु- आफ्ना सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार पक्राउ परे पछि राष्ट्रिय स्वतन्त्र पार्टी शनिबार रात भर बैठक गरेको छ । शुक्रबार राति अबेरदेखि शनिबार बिहानसम्म चलेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेका सम्बन्धमा गरेको आदेशलाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले अन्य विभिन्न ४ वटा निर्णय पनि…