काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन कुमार थापाले अहिले सर्वसाधारणमा बिचौलियाले गभर्नर बनाउँछन् कि भन्ने चिन्ता रहेको बताएका छन् । शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘आर्थिक परिसंवाद’मा थापाले अहिले राजनीतिक दलभन्दा पनि निश्चित बिचौलियाले गभर्नर बनाउँलान् कि भन्ने चिन्ता रहेको बताए । ‘अहिले गभर्नर नियुक्तिको चर्चा चलेको छ । भोलि–पर्सि नै नियुक्त…