काठमाण्डु – बेइजिङ र नेपाली समुदायलाई स्वदेशमा ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले आग्रह गरेका छन् । हाल चीन भ्रमणमा रहेका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा सम्बोधन गर्दै लगानीको सुरक्षाको जिम्मा सरकारले लिने बताएका हुन् । नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले ऊर्जा क्षेत्रमार्फत आर्थिक…