पुनः आन्दोलनको चेतावनी दिँदै शिक्षक महासंघले भन्याे- विलम्व र षडयन्त्र नहोस्

काठमाण्डु– शिक्षा विधेयक अगाडि नबढेको भन्दै नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ । सोमबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै असार १५ गते पारित गर्ने सहमति भएको विधेयक अगाडि नबढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा भनिएको छ; 'बैशाख १७ गते राज्य पक्ष र ने.शि.…