काठमाण्डु- निर्वाचनपछि झण्डै दुई तिहाइ मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको अन्तिम तयारीमा छ । पार्टीका शीर्ष नेताहरू मन्त्रिपरिषद्लाई अन्तिम रूप दिन तीव्र छलफलमा व्यस्त छन् । पार्टीले यसअघि नै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । पार्टीले शाहलाई संसदीय दलको नेतामा पनि चयन गर्दैछ । २०७९ को स्थानीय तह…