काठमाण्डु– आइतबार नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ। आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको हो। शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार २ लाख ३८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी…