काठमाण्डु - हमास लडाकु समूहले इजरायलको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि २० जना बन्दधकको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको थियो । तर वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपीन जोशीको पनि नाम रहेको समाचार सार्वजनिक गरेको…