समाचार
झापा, चितवन र डडेल्धुराबाट चुनाव लड्न मन छ : रवि लामिछाने

काठमाण्डु- पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफूलाई झापा, चितवन र डडेल्धुराबाट चुनाव लड्न मन भएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले सो कुरा बताएका हुन् । तर,

किन पुगे निर्वाचन आयोग कांग्रेसका दुई महामन्त्री ?

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । मंगलबार महामन्त्रीद्वय थापा र शर्माले आयोगका पदाधिकारीहरुलाई भेटेर विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेका

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा

काठमाण्डु- सरकारले बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने

जब बेलायती राजकुमारले सडकमा पत्रिका बेचे…

एजेन्सी – बेलायती राजकुमार विलियमले लन्डनको सडकमा पत्रिका बिक्री गरेका छन् । राजकुमारले घरबारविहीनहरूलाई सहयोग गर्ने बेलायती पत्रिका बेचेका हुन् । ३९ वर्षीय ड्युक अफ क्याम्ब्रिजले पत्रिका विक्रेताको भेस्ट लगाएका

राप्ती हाइड्रोको आईपीओ भर्ने समय थप

काठमाण्डु – राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने समय थप गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब १० असारसम्म आवेदन दिन सकिनेछ