समाचार
दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार

काठमाण्डु- दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेका अनुसार बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-५ बस्ने युवतीमाथि

मोदीको मातृभक्तिः आमाको खुट्टा धोएर लिए आशीर्वाद

गान्धीनगर (गुजरात) – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज

श्रीलंका संकटः दुई साता विद्यालय बन्द, सरकारी कार्यलयमा कर्मचारी कटौती

कोलम्बो – आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा ठूलो

मर्स्याङ्दी-काठमाण्डु विद्युत् प्रसारण लाइन सञ्चालनमा

काठमाण्डु – मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाण्डु उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाण्डु २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट

शनिवारदेखि दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै,५ देशका बक्ता सहभागी हुने

काठमाण्डु – आइसीटी फाउण्डेशन नेपालको आयोजनामा ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल कार्यक्रम आयोजना हुने भएको छ । शनिवार र आइतबार ह्वावे डिजिटल