काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवालाई विदेश पलायनबाट रोक्नु आजको प्रमुख चुनौती भएको बताएका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै पोखरेलले नेपाली युवा बाध्यताले मात्र विदेश गएका नभई विदेश जाने रहर पनि भएको बताएका हुन् । उनले यो लाहुरे संस्कृतिकै निरन्तरता भएको स्पष्ट पारे । हिजो भारतमा ठुलो सङ्ख्यामा…