सरकार मिति तोक्ने तर निर्वाचन नगराउने बाटोमा छ : प्रवक्ता सापकोटा

काठमाण्डु – नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सपाकोटाले केही दलहरू चुनावबाट भाग्न खोजिरहेको र सरकारले पनि मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको आरोप लगाएका छन् । बिहीबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै सापकोटाले वर्तमान सरकारले जेनजीको मर्मभन्दा फरक ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै: भएको समेत भएको सापकोटाले बताए । ४३औं ‘विश्व खाद्य दिवस’…