प्रधानमन्त्री देश दौडाहामा, आज मुगु र हुम्ला जाँदै

काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्की देश दौडाहामा निस्केकी छिन् । प्रधानमन्त्री कार्की बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुगेकी हुन् । सुर्खेतबाट उनी मुगु र जुम्ला भ्रमणमा जाने छिन् । प्रधानमन्त्रीसँग प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ तथा प्रेस सल्लाहकार रामबहादुर रावल समेत सहभागी रहेका छन्। मुगुस्थित राराताल पुगेर सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्ने…